सभामुख र राष्ट्रिय सभाका अध्यक्षबिच भेटवार्ता
ratopati.com · Tue Sep 15 14:18:10 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबिच मंगलबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीबिच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)