औँठाछाप नचल्दा आइरिस डिभाइसबाट सामाजिक सुरक्षा भत्ता
gorkhapatraonline.com · Tue Sep 15 14:17:37 GMT 2026

सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा लाभग्राहीले भोग्दै आएको जैविक पहिचानसम्बन्धी समस्या समाधान गर्न सप्तरीको विष्णुपुर गाउँपालिकाले आइरिस डिभाइस जडान गरेको छ ।
फिङ्गर प्रिन्ट (औँठाछाप) बाट जैविक पहिचान (भेरिफिकेसन) हुन नसक्ने ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई सहज रूपमा पहिचान गरी भत्ता उपलब्ध गराउने उद्देश्यले आइरिस डिभाइस जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)