इन्द्रजात्रामा स्वयंसेवकलाई भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी
setopati.com · Tue Sep 15 14:19:20 GMT 2026

काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ।
महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले निःस्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)