मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यविहीन रवि फेरि उपचुनावमा उम्मेदवार बन्न सक्छन ?

news24nepal.tv · Sat Jan 28 01:19:36 GMT 2023

काठमाडौं । सांसद, मन्त्री र पार्टी सभापति पद गुमेपछि रवि लामिछाने अब फेरि उपचुनावमा उम्मेदवार बन्न पाउलान ? पार्टी सभापति बन्न पाउलान ?

यो आम चासोको विषय बन्न पुगेको छ । नागरिकता विवादमा दोषी ठहर भएका रविविरुद्ध रिट निवेदकले सजायको मागदाबी नगरेपनि रविले पाएका सबै पदहरु खारेज भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)