आगामी स्थानीय तहको चुनावमा कम्तीमा एक सय पालिका प्रमुखमा महिला उम्मेदवार बनाउँछौँः गगन थापा
deshsanchar.com · Sat May 30 14:18:44 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)