लाम्पाटा झडपको जाँचबुझ गर्ने टोली सिमकोटमा
deshsanchar.com · Sat May 30 15:54:51 GMT 2026

हुम्ला – हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली हसदरमुकाम सिमकोट आइपुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)