सामुदायिक विद्यालयका शिक्षकलाई ‘आइटी’ तालिम
deshsanchar.com · Sat May 30 16:56:36 GMT 2026

भोजपुर – जिल्लाको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी (सूचना प्रविधि) शिक्षकका लागि पाँच दिने ‘सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)