नयाँ गुठी विधेयक आउँदै, मोहीको हक के हुन्छ ?
sutranews.com · Tue Sep 15 14:23:01 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक छिटै संसद्मा पेश गरिने बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)