भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
ratopati.com · Tue Jun 23 15:12:14 GMT 2026

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
मंगलबार उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि प्रशासनले सो कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)