गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
nepalpress.com · Tue Jun 23 15:13:58 GMT 2026

चितवन । गृहमन्त्री सुधन गुरुङले आज बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)