रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
gorkhapatraonline.com · Tue Sep 15 14:29:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)