धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार
canadanepal.com · Tue Jun 23 15:18:41 GMT 2026

काठमाडौं - देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ५५ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ