तिहारमा फूल नफूलेपछि किसान समस्यामा
karobardaily.com · Sun Oct 23 16:39:44 GMT 2022
तिहारलाई लक्षित गरेर लगाइएको फूल खेती नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् ।
धनकुटा नगरपालिकोको फूल उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको स्याउले, लाकुरे, सिप्तिङ्गलगायत जिल्लाका अन्य स्थानमा किसानले लगाएको सयपत्री फूल नफूलेपछि किसान समस्यामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)