११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लूको संक्रमण, उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह
newsofnepal.com · Tue Jun 23 15:24:33 GMT 2026

काठमाडौँ।
चरा तथा पन्छीमा फैलिने अतिसङ्क्रामक भाइरल रोग बर्ड फ्लू देशका ११ जिल्लाका ८२ स्थानमा पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हाल विभिन्न जिल्लामा फैलिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)