चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश
nepallive.com · Tue Sep 15 14:40:37 GMT 2026

काठमाडौं– भारतीय अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बक्यौता रकम तिर्न ठोस प्रस्ताव पेस गर्न अन्तिमपटक दुई साताको समय दिएको छ ।
प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड रुपैयाँ जम्मा गर्न समेत आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)