मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इभी दुर्घटनामा चार जनाको मृत्यु, खुल्यो मृतकको परिचय, चार घाइतेको उपचार जारी

nepalpress.com · Tue Sep 15 14:41:47 GMT 2026

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर–२ सुकौरामा आज दिउँसो भएको इभी दुर्घटनमा मृत्यु भएका ४ जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनास्थलबाट उनीहरुको शव हेटौँडा अस्पतालमा ल्याइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)