एसियाली खेलकुद कान्तिपुर म्याक्समा
ekantipur.com · Tue Sep 15 14:46:46 GMT 2026
एसियाली खेलकुद कान्तिपुर म्याक्समा
कान्तिपुर म्याक्सले जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रतियोगितामा नेपालबाट १ सय ३५ खेलाडीले सहभागिता जनाउँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)