मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

nepalpress.com · Tue Jun 23 15:34:46 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए । उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)