तेल पानी एकै पिना बाहिर, ओली र नेपाल मिल्दा बादल बाहिर, फकाउने जिम्मा ओलीलाई
hamrakura.com · Fri Jul 09 00:00:00 GMT 2021
काठमाडौँ। आन्तरिक विवादमा रुमल्लिएको एमालेभित्र निशर्त पार्टीका पूर्ववत् कमिटीहरू व्यूतने भएका छन्। शुक्रवार एमाले कार्यदलका सदस्यहरूले २०७५ जेठ २ अघिको पार्टी संरचना ब्युँताउने र नेपाल पक्षलाई सम्मानजनक स्थान दिने सहमति गरेका हुन्।
यस्तो सहमति गर्दा माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरू पार्टी बाहिरै रहने तर उनीहरूलाई तत्कालै विधान संशोधन गरेर मनोनयन गर्ने सहमति समेत भएको छ। माओवादीबाट एमालेमा आएका नेताहरूलाई अपमानजनक र विधिबाहिरबाट होइन विधिबाटै विधान संशोधन गरेर पार्टीमा स्वागत गरौँ भन्ने धारणा राखेपछि उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनाउनु पर्ने गरी दुई पक्ष सहमतिमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)