स्वर्णिम वाग्ले, सुधन गुरुङ, शिशिर खनालले दिए केन्द्रीय सदस्यका लागि उमेदवारी
baahrakhari.com · Tue Jun 23 15:46:06 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका निम्ति स्वर्णिम वाग्ले, सुधन गुरुङ, शिशिर खनाल लगायतले उमेदवारी दिएका छन् ।
चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा वाग्ले, गुरुङ र खनालले केन्द्रीय सदस्य पदमा निम्ति उमेदवारी दिएका हुन् ।
अहिले केन्द्रीय सदस्य पदका लागि उमेदवारी दिन प्रतिनिधिहरू दर्ता फाराम भरिरहेका छन् ।
#केन्द्रीय सदस्य
#रास्वपा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ