मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने
lokaantar.com

मलेसियाले सन् २०२७ का लागि ‘फिड–इन ट्यारिफ’ (फिट) कार्यक्रमअन्तर्गत २५० मेगावाट नवीकरणीय ऊर्जा कोटा उपलब्ध गराउने भएको छ।
ऊर्जा रूपान्तरण तथा जल रूपान्तरण मन्त्रालयका अनुसार नयाँ कोटाबाट तीन अर्ब रिङ्गिट (करिब ७४ करोड अमेरिकी डलर) बराबरको लगानी भित्रिने र पाँच हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)