अशोक यादवको पक्राउविरुद्ध मलंगवामा मसाल जुलुस, ६ जना पक्राउ
nepalpress.com · Tue Sep 15 14:58:14 GMT 2026

जनकपुरधाम । नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा मंगलबार साँझ सर्लाही सदरमुकाम मलंगवामा मसाल जुलुस निकालिएको छ।
नेकपाका नेता–कार्यकर्ताले तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ निकालेको जुलुसलाई प्रहरीले बालमन्दिर चौकमा रोकेर तितरबितर पारेको थियो। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध समेत नाराबाजी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)