आँबुखैरेनीमा ट्यांकर र ट्रक ठोक्किए
baahrakhari.com · Tue Jun 23 15:47:22 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मा तेल बोक्ने ट्यांकर र ट्रक ठोक्किएका छन् ।
मंगलबार साँझ सवा ६ बजेतिर मुग्लिनबाट आँबुखैरेनी आउँदै गरको मधेस प्रदेश ०३-००१ क २७०० नम्बरको तेल बोक्ने ट्याङकर र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक आपसमा ठोक्किएका प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)