ओलीलाई भेट्न बालकोट पुगे अमेरिकी राजदूत
setopati.com · Tue Feb 22 17:25:45 GMT 2022
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।
साँझ ५ बजे ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)