महाधिवेशनमा जुट्न कांग्रेस बागमती प्रदेशको आग्रह
ratopati.com · Tue Sep 15 15:04:46 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरिएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ र ४ गतेबाट सुरु हुन लागेको र उक्त प्रक्रियामा सहभागी हुन आम कार्यकर्तालाई आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)