सुनिल लम्सालले फेरि थपे विज्ञ सल्लाहकार, सचिवालय ३९ सदस्यीय बनाइँदै
nagariknews.nagariknetwork.com · Tue Sep 15 14:51:55 GMT 2026

प्रशासनिक खर्च कटौती गर्ने भन्दै तीनवटा मन्त्रालय गाभेर सचिवको दरबन्दी एउटामा झारिएको पूर्वाधार विकास मन्त्रालयमा मन्त्री सुनिल लम्सालले भने दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको जम्बो सचिवालय खडा गरेका छन्।
पछिल्लो पटक मन्त्री लम्सालले लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई समेत विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)