सिद्धबाबा क्षेत्रमा कारमाथि ढुंगा खस्दा दुई जना गम्भीर घाइते
onlinekhabar.com · Tue Sep 15 15:03:23 GMT 2026

३० भदौ, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा कारमाथि बजारिँदा दुई जना घाइते भएका छन् ।
मंगलबार बेलुकी करिब साढे ६ बजे तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट अचानक ढुंगा खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)