बालबालिकालाई टिफिनमा पठाउन नहुने पाँच खानेकुरा
kalakarmi.com · Tue Jun 13 00:34:06 GMT 2023
(सांकेतिक तस्बिर)
काठमाडौं– अधिकांश बालबालिका प्रायः खानेकुरालाई लिएर आफ्ना आमा–बुवासंग किचकिच गर्छन् । घरमा त अभिभावकहरु उनीहरुलाई फकाई–फुलाई गरि खाना खुवाृन सफल हुन्छन्, तर जब बालबालिका स्कूल जाने उमेरका हुन्छन्, तब आमा–बुबा खाजाको समयमा उनीहरुसंग–संगै हुँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)