खगेन्द्र सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
reportersnepal.com · Tue Sep 15 15:10:13 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सांसद सुनारको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)