दाङ प्रहरीद्वारा ८ भरुवा बन्दुक बरामद
nepalpress.com · Tue Sep 15 15:07:34 GMT 2026

रुपन्देही । दाङमा प्रहरीले जिल्लाका विभिन्न ५ स्थानबाट आठ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)