एसियन गेम्सका लागि ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
ratopati.com · Tue Sep 15 15:14:05 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको चयन गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै दीपेन्द्र सिंह ऐरीको कप्तानत्वमा टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)