विराटनगर किङ्सले नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने
onlinekhabar.com · Tue Sep 15 15:11:43 GMT 2026
३० भदौ, काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ मा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद सम्मान गर्ने घोषणा गरेको छ ।
फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)