रोहित पौडेलसहित आदिब र खुजैमालाई आइसिसीको कारबाही
annapurnapost.com · Tue Sep 15 15:11:42 GMT 2026
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ।
मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)