काठमाडौँमा पब्जी मोबाइलको ‘PMGO साउथ एसिया फाइनल्स २०२६’ आयोजना हुने
news24nepal.tv · Tue Sep 15 15:18:06 GMT 2026

काठमाडौँ । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा ‘२०२६ PMGO साउथ एसिया फाइनल्स’ काठमाडौँमा आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
यस प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ रहेको छ। यस प्रतियोगिताले नेपालमा पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको गेमिङ तथा ई-स्पोर्ट्सप्रतिको आकर्षणलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)