वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा संकुचित नगर्न मन्त्री यादवले गराए मलेसियाको ध्यानाकर्षण
baahrakhari.com · Tue Sep 15 15:18:58 GMT 2026

काठमाडौं । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत फिरदौस अजमानबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको रोजगारीका लागि सूचीकृत संस्थाहरूको आधिकारिक विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)