पेनाल्टीमा भाग्यशाली क्रोएसिया क्वार्टरफाइनलमा
baahrakhari.com · Mon Dec 05 17:57:00 GMT 2022
काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
सोमबार कतारको अल जनौब रंगशालामा निर्धारित ९० मिनेट, इन्जुरी टाइम र अतिरिक्त समयमा क्रोएसिया र जापान १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)