पर्यटकलाई यौनजन्य गतिविधिमा फसाउन खोज्ने ३५ जनाविरूद्ध मुद्दा
ratopati.com · Tue Sep 15 15:20:37 GMT 2026

काठमाडौँ । ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
३५ जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)