साथ माग्न आएका ओलीलाई विद्याको उल्टै प्रश्न
barnanmedia.com · Tue Sep 15 15:14:03 GMT 2026

नेकपा एमाले पुनर्गठन कार्यदलमा मतभेद चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग तीन दिन अघि लामो भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार ओली र भण्डारीबीच शुक्रबार दिउँसो अढाई घण्टा बढी कुराकानी भएको थियो । कुराकानी एमालेको आन्तरिक राजनीतिमा केन्द्रित रहेको स्रोत बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)