लिङ्देनको अभिव्यक्तिप्रति बागमतीका राप्रपा सांसदहरूको आपत्ति, कारबाहीको आधार माग
ratopati.com · Tue Sep 15 15:29:13 GMT 2026

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बागमती प्रदेशका निर्वाचित प्रदेश सांसदहरूमाथि गरेको कारबाही र दिएको अभिव्यक्तिप्रति पार्टीकै प्रदेश सभा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन्।
बागमती प्रदेशका राप्रपा संसदीय दलका नेता उद्धव थापासहित सात जना सांसदले भदौ ३० गते संयुक्त प्रेस वक्तव्य जारी गर्दै विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)