रोहित पौडेलसहित तीन खेलाडीमाथि आईसीसीको कारबाही
nepalviews.com · Tue Sep 15 15:34:30 GMT 2026
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अम्पायरको निर्देशन नमानेको आरोपमा नेपालका रोहित पौडेलसहित तीन खेलाडी कारबाहीमा परेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) का अदीब उस्मानी र खुजैमा तनवीर तथा नेपालका रोहितलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आचारसंहिताको लेभल–१ उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)