२५ वर्षको उमेरमा उनले कृत्रिम हातखुट्टाको सहारा नलिई अफ्रिकाको सबैभन्दा अग्लो पर्वत किलिमञ्जारो चढ्ने लक्ष्य
barnanmedia.com · Tue Sep 15 15:26:17 GMT 2026

जन्मिँदै दुवै हात र खुट्टाको पूर्ण विकास नभएका काइल मेनार्डले असम्भवजस्तो देखिने चुनौतीलाई आफ्नो साहसले सम्भव बनाए।
२५ वर्षको उमेरमा उनले कृत्रिम हातखुट्टाको सहारा नलिई अफ्रिकाको सबैभन्दा अग्लो पर्वत किलिमञ्जारो चढ्ने लक्ष्य लिए। सामान्य आरोहीका लागि पनि कठिन मानिने ५,८९५ मिटर अग्लो हिमाल उनले शरीरको बाँकी भागको सहारा र विशेष सुरक्षात्मक उपकरण प्रयोग गर्दै बिस्तारै अघि बढेर पार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)