१२ वर्षीय सु बिङयाङले मित्रताको अर्थ केवल सँगै हिँड्नु र खेल्नु होइन, आवश्यक पर्दा साथीको सहारा बन्नु पनि हो भन्ने देखाए
barnanmedia.com · Tue Sep 15 15:29:41 GMT 2026

चीनका १२ वर्षीय सु बिङयाङले मित्रताको अर्थ केवल सँगै हिँड्नु र खेल्नु होइन, आवश्यक पर्दा साथीको सहारा बन्नु पनि हो भन्ने देखाएका छन्।
उनका मिल्ने साथी झाङ जे ‘मायस्थेनिया ग्राभिस’ नामक मांसपेशीसम्बन्धी दुर्लभ रोगका कारण आफैं हिँड्न सक्दैनन्। त्यसैले सु बिङयाङले एक–दुई दिन होइन, लगातार छ वर्षसम्म हरेक दिन साथीलाई बोकेर विद्यालय जाने–आउने गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)