रोपाइँमा भकारी बाँध्ने परम्परागत चलन
nepalsamaya.com · Tue Jul 11 23:26:00 GMT 2023
घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै। रोपाइँको अन्तिममा ठूलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ। यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jul 12, 2023| 05:11. 00 बुधबार, असार २७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)