मैदानमा भनाभन गरेपछि रोहितसहित यूएईका दुई खेलाडीलाई आईसीसीको कारबाही, डिमेरिट अङ्क पनि थपियो
ratopati.com · Tue Sep 15 15:39:28 GMT 2026
काठमाडौँ । क्वालालम्पुरमा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनल खेलका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आचारसंहिता उल्लङ्घन गरेको भन्दै पूर्वकप्तान रोहित पौडेलसहित संयुक्त अरब इमिरेट्स (यूएई) का अदीब उस्मानी र खुजैमा तन्वीर तथा नेपालका कारबाहीमा परेका छन्।
तीनै जना खेलाडीलाई लेभल १ को आचारसंहिता उल्लङ्घन गरेकोमा जरिवाना गरिएको हो । नेपाली इनिङ्सको ३१ औँ ओभरमा रोहित पौडेल र अदीब उस्मानीबिच भनाभन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)