बिकेको प्रमाण पेस गर्न राप्रपाका सांसदले दिए अध्यक्ष लिङ्दनेलाई चुनौती
baahrakhari.com · Tue Sep 15 15:42:43 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको वाग्मती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङ्देनको कारबाहीप्रति आपत्ति जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै सांसदहरू उद्धव थापा, गिरबहादुर तामाङ, डम्बर तामाङ, मोनिका श्रेष्ठ, राजु विष्ट, राजेन्द्र प्रजापति र नुरज बज्राचार्यले अध्यक्षको कारबाहीप्रति आपत्ति व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)