भारतमा एकैदिन थप २ लाख ७५ हजार बढीमा संक्रमण, १ हजार ६२५ जनाको मृत्यु
nepalipatra.com · Mon Apr 19 05:57:44 GMT 2021
एजेन्सी । भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । हरेक दिन लाखौं संक्रमित थपिदै आएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्र भारतमा २ लाख ७५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उक्त अवधिमा १ हजार ६२५ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)