‘झिंगे दाउ २’को ‘ए माया नजिकै सर’ गीत रिलिज, लाग्यो दशैं
sutranews.com · Tue Sep 15 15:46:15 GMT 2026

काठमाडाैं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म झिंगे दाउ २को तीज गीतले हंगामा मच्चाइरहेको छ । जेठानीदेउरानी बोलको गीतले सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै गर्दा अब फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । ए माया नजिकै सर बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)