राप्रपा सडकमा, राणाको नेतृत्वमा प्रमुख सहरमा प्रदर्शन
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्याली निकाल्न लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)