मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल

lokaantar.com

प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत चयन भएका छन् ।

चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)