एमालेको आरोप- सरकारको अयोग्यता छोप्न ‘एमालेले ग्यास लुकायो’ भन्ने प्रचार गरियो
onlinekhabar.com · Tue Sep 15 15:42:34 GMT 2026

३० भदौ, काठमाडौं । नेकपा एमालेले ग्यास उपलब्ध गराउन नसक्ने सरकारको अयोग्यता छोप्न ‘एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचार गरिएको आरोप लगाएको छ ।
मंगलबार एमालेको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक सूचनामा यस्तो आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)